gulminews logo
बिहीबार, २०८१ बैशाख २०

तीन बालबालिकाको पाँच बर्षे शैक्षिक खर्च उपाध्यक्षले बेहोर्ने

हुमाकान्त पोखरेल
गुल्मी, ३० असार । धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले तीन बालबालिकाको पाँच बर्षको शैक्षिक खर्चको जिम्मा लिएकी छिन् । गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेस्थित सोमरभोमर माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत बसन्त घर्ती मगर, कक्षा ५ मा अध्ययनरत बन्दना घर्ती मगर र कक्षा ३ मा अध्ययनरत बर्षा घर्ती मगरको शैक्षिक खर्चको जिम्मा लिएकी हुन् ।

बुधबार गुरु पूर्णिमाको अवसरमा गिरीले आफ्नो कार्यकालभर आफ्नो पारिश्रमिकबाट बालबालिकाको खर्च व्यहोर्ने बताएकी छिन् । बालबालिकाहरुको घरको आर्थिक अवस्था कमजोर एवम् आमालाई मानसिक समस्या छ । जसका कारण अर्घाखाँची घर भएपनि उनीहरु मावली घर हाडहाडेमा बस्दै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D