Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

चन्द्र भण्डारीको उपचार नेपालमा सहज नभएपछि देश बाहिर लैजान सिफारिस

गुल्मिन्युज खाना पकाउने ग्याँस लिक भएर बिष्फोट पछि आगलागी भएपछि गम्भीर घाइते बनेका गुल्मी-१ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको नेपालमा उपचार

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल

रातचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण

अनिल खत्री२२ पुस, गुल्मी । गुल्मी जिल्लामा राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१

विद्यालयको पठनपाठन राम्रो नभएको भन्दै ध्यानाकर्षण पत्र

विवश विष्टगुल्मी २० पुस । गुल्मीको मदाने गाउँपालिका वडा ४ स्थित मेहेलपोखरी माविमा पठनपाठन प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । विद्यालयको प्राज्ञिक तथा

क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको ५० लाख सहयोग

अनिल खत्री१८ पुस, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी

रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

अनिल खत्री१४ पुस, गुल्मी । गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता

कुलचन्द्र गौतमको पुस्तक बेचेर गुल्मीको आशा अपाङ्ग केन्द्रलाई ५ लाख रुपैँया सहयोग

टोपलाल अर्यालगुल्मी, १७ मंसिर । कुलचन्द्र गौतम । सधै असल कर्मको सोचले ओतप्रोत छन । नाम कमाएपछी गाम बिर्सनेहरु कैयौं छन । तर, गौतमको सामाजिक

गुल्मीमा सार्वजनिक सवारीसाधनबाट नियन्त्रण गरिएको ६० लिटर घरेलु मदिरा नष्ट

टोपलाल अर्यालगुल्मी, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ । सार्वजनिक सवारी साधनमा ब्याबसायिक प्रयोजनको लागि ल्याइएको ६० लिटर घरेलु

गुल्मीमा ५० उम्मेदवारको जमानत जफत

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा ५० उम्मेदवारको जमानत जफत भएको छ । मुख्य निर्वाचन अधिकृत र

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D