gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा सार्वजनिक सवारीसाधनबाट नियन्त्रण गरिएको ६० लिटर घरेलु मदिरा नष्ट

टोपलाल अर्याल
गुल्मी, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ । सार्वजनिक सवारी साधनमा ब्याबसायिक प्रयोजनको लागि ल्याइएको ६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायब उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

देउराली चेकपोस्टमा नियमित सवारी साधन चेकजाँचको क्रममा फेला परेको मदिरा स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको खरेलले बताए । उनले जिल्लामा घरेलु मदिरा उत्पादन, सेवन र बिक्रीवितरणको ब्यायापक जनगुनासो आएपनि स्थानीय तहले सहजीकरण नगर्दासम्म नियन्त्रण गर्न समस्या भएको बताए ।

केही स्थानीय तहले बेलाबखतमा बजार अनुगमन र मदिरा नियन्त्रणको अभियान संचालन गरेपनी नियमित कार्यान्वयनको अभाव रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D