Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सकारात्मक कुरा - Gulminews

सकारात्मक कुरा

गाउँको विद्यालयलाई ९ रोपनी जग्गा दान

हुमाकान्त पोखरेलगुल्मी, पुष २६ । मुसिकोट नगरपालिका वडा नम्बर ७ का ज्ञानेश्वर काफ्ले र हीरा काफ्ले दम्पतीले विद्यालयका लागि जग्गा दान गरेका छन् । वामीमैदान

अटो दुर्घटनामा घाइते युवालाई प्रजिअ रुद्रादेवीको पहलमा आर्थिक सहयोग

अनिल खत्री१५ पुस, गुल्मी । गुल्मीमा गत पुस ३ गते भएको अटो दुर्घटनामा परि घाइते युवाको उपचारमा समस्या आएपछि जिल्लाका बिभिन्न संघ संस्थाहरुले सहयोग संकलन

गुल्मीका पन्थले जन्म दिनको खर्च कटाएर बृद्धाआश्रममा सहयोग

अनिल खत्रीगुल्मी, ४ पुस । कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्म दिनको

गत आवमा गुल्मी जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेका पन्थी सम्मानित

गुल्मी, ०७ मंसिर । गुल्मीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्तर्गत रहेको करदाता सेवा कार्यालय तम्घास गुल्मीले नवौँ राष्ट्रिय कर

आईसोलेशनको लागि आफ्नो घर उपलब्ध गराउने वडा अध्यक्षलाई गाउँपालिकाको सम्मान

मनोज कार्कीगुल्मी, भाद्र २५ । गुल्मीको छत्रकोट गाउँपालिका सामाजिक बिकास समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेलाई गाउँपालिकाले प्रशंसा पत्र सहित

गुल्मीका एक कर्मचारीले जन्मदिनको खर्च प्रकोप व्यवस्थापन कोषमा सहयोग

अनिल खत्री२२ साउन, गुल्मी । गुल्मीका एक कर्मचारीले जन्मदिनको खर्च गाउँपालिकामा प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन् । जिल्लाको गुल्मीदरवर गाउँपालिकामा स्वास्थ्य शाखामा काम गर्ने

कुलचन्द्र गौतमको गाउँले परोपकार, भन्छन् : खुसी मेरो सम्पति हो

टोपलाल अर्याल गुल्मी, १५ फागुन। अम्मरपुरकी ६१ बर्षीया हरिकला कुमालका तीन बर्षदेखि दुवै आँखा बन्द छन् । त्यो माथी हातखुट्टा दुख्ने समस्या थपियो । गाउँमै

चौरासी पूजाको १५ लाख रुपैँया क्याम्पसलाई सहयोग

गुल्मी, माघ १४ । गुल्मीमा चौरासी पूजामा लाग्ने खर्च शिक्षाको गुण्स्तर वृद्धिका गर्नका लागि क्याम्पसलाई प्रदान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-५ बस्तुमा रहेकी ८४

मुसिकोट नगरपालिकाद्वारा बिपन्नलाई घडेरी बितरण, आँपचौरका १२ परिवारलाई घडेरी हस्तान्तरण

रामकृष्ण कंडेल वामीटक्सार, माघ ०७ । मुसिकोट नगरपालिकाले बिपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदायलाई घडेरी बितरण कार्य शुरू गरेको छ । नगरपालिकाको वडा नम्बर

बुवाको सम्झनामा गुल्मीको स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

टोपलाल अर्याल गुल्मी, ७ पुस । गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D