gulminews logo
आईतवार, २०८१ बैशाख १६

कोरोना

अक्सिजन प्लान्ट अभियानमा बस्नेतको पहलमा आयो ५० हजार सहयोग

हुमाकान्त पोखरेलगुल्मी, ०८ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा गुल्मीदरबार गाउँपालिका –७ निवासी हाल लग्जम्बरमा बस्ने सोमानसिहं बस्नेतको

गुल्मीमा ४४० जनाले जिते कोरोना, आज एकैदिन ११३ जना संक्रमित थपिए

गुल्मी, जेठ ०७ । गुल्मीमा अहिले सम्म ४४० जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

बिहे भोजपछि फैलिएको कोरोनाबाट दुईको मृत्यु, ७४ जना संक्रमित

रासस६ जेठ, गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका-५ मा गत

गुल्मीमा ३२० जनाले जिते कोरोना: सकृय संक्रमितको संख्या ११ सय, ६१ जनाको मृत्‍यु

गुल्मी, जेठ ०५ । गुल्मीमा अहिले सम्म ३२० जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ ।

गुल्मीमा ५ शैंयाको आइसियु स्थापनाका लागि २ करोड रुपैयाँ बिनियोजन

अनिल खत्री५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट रू २ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप

गुल्मीमा मृगौला प्रत्यारोपण गरेका एक व्यक्तिले कोरोना जीते

अनिल खत्री५ जेठ, गुल्मी । गुल्मीमा मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सपलान्ट) गरेका एक व्यक्तिले कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले निवासी

अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म

हुमाकान्त पोखरेलगुल्मी, ०५ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म संचालन हुने भएको छ । पत्रकार महासंघ, गुल्मीको

अक्सिजन अभियानमा जुट्न लोक दोहोरी प्रतिष्ठानको आग्रह

हुमाकान्त पोखरेलगुल्मी, ०३ जेठ । गुल्मीमा संचालन भइरहेको अक्सिजन प्लान्ट निर्माण अभियानमा जुट्न गुल्मीको लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले आग्रह गरेको छ

गुल्मीमा अक्सिजन प्लान्ट राख्न १ करोड बिनियोजन, ५ बेडको आइसियु स्थापना गरिदै

अनिल खत्री३ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री

गुल्मीमा सकृय संक्रमितको संख्या १ हजार नाघ्यो: ५२ जनाको मृत्‍यु, २०६ जनाले जिते कोरोना

गुल्मी, जेठ ०३ । गुल्मीमा अहिले सम्म २०६ जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D