gulminews logo
सोमबार, २०८१ बैशाख ३१

गुल्मीमा ५ शैंयाको आइसियु स्थापनाका लागि २ करोड रुपैयाँ बिनियोजन

अनिल खत्री
५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट रू २ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड़ रुपैयाँमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।

कोरोना संक्रमणको दोस्रो लहर जिल्लामा १ हजार बढि संक्रमित भएका छन् । जिल्लामा थप सुबिधासम्पन्न अस्पताल नहुदा धेरै जना बिरामी ठूलो रकम खर्चेर काठमाडौं लगाएतका शहरमा लैजानु पर्ने बाध्यता रहको छ ।

तर जिल्लामै ५ शैंयाको आइसियु स्थापन भए धेरै राहत मिल्नेछ । यस अघि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । त्यस्तै रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको नेपालीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D