gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अक्सिजन अभियानमा जुट्न लोक दोहोरी प्रतिष्ठानको आग्रह

हुमाकान्त पोखरेल
गुल्मी, ०३ जेठ । गुल्मीमा संचालन भइरहेको अक्सिजन प्लान्ट निर्माण अभियानमा जुट्न गुल्मीको लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले आग्रह गरेको छ । सोमबार संस्थाका अध्यक्ष बसन्त खत्री र सचिव भुवन भुसालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार महासंघ, गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट निर्माण अभियानमा सघाउन सबैलाई अपिल गरेको छ ।

अक्सिजनकै अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले संचालन गरिएको उक्त अभियानलाई सघाउनु र अभियान सँगसँगै हातेमालो गर्नु आफुहरुको दायित्व भएको अध्यक्ष खत्रीले बताए । उक्त कार्यको लागि संस्थाले केही रकम संकलन गरिसकेको र जिल्ला भित्र र बाहिर रहने कलाकारहरुलाई प्लान्ट निर्माणको लागि आर्थिक रकम लोक तथा दोहोरी गित प्रतिष्ठानमार्फत संकलन गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D