gulminews logo
शनिबार, २०८१ बैशाख १५

स्थानीय निकाय

रेसुङ्गा नगरमा २ वटा वडा कार्यालयको बन्यो आफ्नै भवन

अनिल खत्री१४ चैत, गुल्मी । भाडाको घरबाट कार्यालयको सेवा प्रदान गर्दै आएका वडा कार्यालयले आफनै प्रशासकीय भवनबाट सेवा दिन थालेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा

चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्बजनिक बिदा

अनिल खत्री१६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि स्थानीय सार्बजनिक बिदा दिने भएको छ । बाला चतुर्दशी अबसरमा सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रमा

नागरिकको घरदैलोमा सेवा दिदै रेसुङ्गा नगरपालिका

अनिल खत्री९ मंसिर, गुल्मी । नागरिकलाई घरदैलो मै सेवा पु¥याउने उदेश्यले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको

रेसुङ्गा नगर र गुल्मीदरवार गाउँपालिकामा सोमबार ‘ठूला एकादशी’ को बिदा

अनिल खत्री२८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले सनोमबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २९ गते परेको हरिबोधनी एकादशीको

रेसुगां नगरको आफ्नै भवन

हुमाकान्त पोखरेलगुल्मी, २९ साउन । रेसुगां नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ मा नगरको भवन निर्माण गरिएको हो । नवनिर्मित

स्थानीय सरकारको उदासीनता, जोखिम क्षेत्रमै फर्किए पहिरो पीडित

सन्तोष महतारागुल्मी, ०८ साउन ÷ जिल्ला प्रशासन कार्यालय गुल्मीले बिस्थापितको नाम दिएकाहरु पहिरोको जोखिम क्षेत्रमा फर्कन बाध्य भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर

सडक विस्तार गर्दा धुर्कोटको लापरबाही : बिकल्प हुदाँहुदै बिकासको नाममा बिनाश

सन्तोष महतारागुल्मी, ०५ साउन ÷ गुल्मीमा विकल्प हुदाँहुदै बिकासको नाममा बिनाश गरेको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नम्बर ६ मा सडक

चन्द्रकोट गाउँपालिका द्वारा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विवेक क्षत्री३० असार । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका द्वारा आज सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंध

शिक्षकहरुलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था

हुमाकान्त पोखरेलतम्घास, १८ असार (रासस) । शैक्षिक गुणस्तर सुधार्नको लागि गुल्मीको मालिका गाउँपालिकाले शिक्षकहरुको लागि निःशुल्क डिग्री (स्नातकोत्तर) अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुङ्गा

उत्कृष्ठ काम गर्ने मदानेका पाँच कर्मचारी सम्मानित

हुमाकान्त पोखरेलगुल्मी, १० असार । गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ठ पाँच कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको नवैँ गाउँसभाको अवसरमा सुचना अधिकारी ऋषिराम पोखरेलसहित पाँच कर्मचारी

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D