gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

BREAKING NEWS. गुल्मीमा सवारी दुर्घटना, ७ घाईते

प्रेम सुनार
गुल्मी, साउन ३०। अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को राजा भन्ने स्थानमा बसले ठक्कर दिँदा जिपमा सवार ७ जना घाईते भएका छन ।

तम्घासबाट बुटवलबाट जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै जाँदै गरेको लु १ ख ८३७७ नम्वरको बस एक अर्कामा सामन्य ठोकिएको र विपरित दिशाबाट आउँदै गरेको जिपलाई फेरी पछिल्लो बसले ठक्कर दिदा जिपमा सवार ७ जना घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । सामन्य घाईतेको राजास्थित स्वास्थ्य चौकीमा उपचार गराईएको खड्काले बताए । ठक्करबाट वस र जिपको सिसा लगायमा क्षति भएको बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D