अनिल खत्री
१३ बैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका ३ निवासी ४५ वर्षिय हेमा क्षेत्री रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रानालाई बिहिवार साँझ घरको आँगानमा बसिरहेको अबस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र