गुल्मी दरबारमा एमालेको अध्यक्षमा पुन: भुसाल र उपाध्यक्षमा पुन

बैशाख ६ । नेकपा एमालेले गुल्मी दरबार गाउँ पालिकामा फेरी पनि कृष्ण बहादुर भुसाललाई नै अध्यक्षको उम्मेदवार बनाउने सर्व सम्मत निर्यण गरेको छ । गाउँपालिका कमिटिको बैसाख ५ गते गौडाकोटमा बसेको बैठकले दिनभरिको रस्सा कस्सि पछि भुसाललाई सर्व सम्मत रुपमा मै अध्यक्षको उम्मेदवार चयन गरेको छ । भुसाल २०७४ सालको स्थानीय निकायको निर्वाचनमा पनि उम्मेदवार रहेका थिए ।

कृष्ण बहादुर भुसाल

त्यसै गरि बैठकले उपाध्यक्षमा पनि २०७४ सालको स्थानीय निकायको निर्वाचनकि एमाले उम्मेदवार शुशिला पुनलाइ नै दोहोर्याउने निर्णय गरेको छ ।

शुशिला पुन

बैठकमा रबिन्द्र रायमाझी तथा हरिहर गौतमको नाम प्रस्तावित भए पनि सके सम्म सर्वसम्मत गर्ने गरि छलफल अगाडी बढाए पछि रायमाझी र गौतमले भुसाललाइ समर्थन गर्ने गरि आफ्नो दाबि फिर्ता लिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ