गुल्मी दरबारमा एमालेको अध्यक्षमा पुन: भुसाल र उपाध्यक्षमा पुन बैशाख ६ । नेकपा एमालेले गुल्मी दरबार गाउँ पालिकामा फेरी पनि कृष्ण बहादुर भुसाललाई नै अध्यक्षको उम्मेदवार बनाउने सर्व सम्मत निर्यण गरेको छ । गाउँपालिका २०७९ बैशाख ६, ०७:५७