ओली पक्षको राष्ट्रिय युवा संघ गुल्मीको संयोजकमा पाण्डे

अनिल खत्री
१९ फागुन, गुल्मी । गुल्मीमा केपी ओली पक्षको राष्ट्रिय युवा संघ गुल्मीको संयोजक मोहन प्रसाद पाण्डेलाई चयन गरको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले पाण्डेको संयोजकत्वमा २५१ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको हो ।

सह–संयोजकमा हरि अधिकारी, सचिव रामकृष्ण न्यौपाने र कोषाध्यक्ष शुरेस भण्डारी रहेका छन् । भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला नेता, विभिन्न सगंठन, महिला संघ र राष्ट्रिय युवा संघका केन्द्रिय र जिल्ला सदस्यको तथा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ