
विचलित भएर बाहिर गएका नेता तथा कार्याकर्ता मुलधारमा आउनुस्: नेकपा गुल्मीका अध्यक्ष (ओली पक्ष) पन्त
अनिल खत्री१९ फागुन, गुल्मी । गुल्मीमा केपीओली पक्षका राष्ट्रिय युवासंघ जिल्ला कमिटी गुल्मीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम सम्पन्न भएको छ । शुखी नेपाली,
