गुल्मीमा अभिभावक महासंघ गठन

अनिल खत्री
२१ पुस, गुल्मी । गुल्मीमा अभिभावक महासंघ गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस चयन, सह–सचिव शन्तराम पोखरेल चयन भएका छ्न ।

‘सम्पुर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको थियो । भेलालाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले अभिभावकहरुको गठनले गुणस्तरिय शिक्षा प्रदान गर्न खबदारी गर्नु पर्ने बताए ।

उनले शिक्षा व्यपारिकण हुन नसक्ने बताए । भेलामा अभिभावक महासंघ प्रदेश ५ का अधयक्ष र छिमेकी जिल्लाहरका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ