Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठीत, गुल्मी समाज गठन - Gulminews

पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठीत, गुल्मी समाज गठन

गुल्मीन्युज
लिस्बन, २८ मे । युरोपेली मुलुक पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठित भएका छन् । जागिर, अध्ययन, ब्यापार-ब्यवसाय वा अन्य बिभिन्न सिलसिलामा पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठित भएका हुन् ।

पोर्तुगलको अलेन्तेजो क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरु को ओदिमेराको मालभादोमा भएको भेलाले गुल्मी समाज अलेन्तेजो क्षेत्रीय मालभादो पोर्चुगल पनि गठन गरिएको छ ।

प्रेम राहाडी मगरको अध्यक्षतामा गठन भएको ११ सदस्यीय कमिटीमा वरिष्ठ उपाध्यक्ष टिका राना, उपाध्यक्षमा ओमलाल तिमल्सिना, सचिब दुर्गा के.सि., सह–सचिवमा रामहरी गिरी र कोषाध्यक्ष नबराज शाह रहेका छन् । एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समाजको प्रभाक्तामा केशव अर्याललाई मनोनित गरिएको छ भने सदस्यहरुमा राम लम्साल, हेम बहादुर रायमाझी, रमेश खरेल र बिस्नु प्रसाद ज्ञवालीलाई चयन गरिएको छ ।

समाजको सल्लाहकारहरुमा एनआरनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलर गैरे, एनआरएनए पोर्चुगल अलेन्ते जो क्षेत्रीयका अध्यक्ष शिव वाग्ले प्रकाश देवकोटा र काशिवन सन्यासी रहेका छन् । कार्यक्रममा पोर्चुगलमै रहेका कलाकार जे.बि ओलीले सांगितिक प्रस्तुति दिएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D