gulminews logo
बिहीबार, २०८१ बैशाख ६

तिनाउ खोलामा मोटरसाईकल खस्दा एकको मृत्यु

बुटवल, मंसिर १८ । मंगलबा विहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ३ को हेडवक्र्स भन्ने स्थान नजिकैको सडकबाट मोटर साईकल तिनाउ खोलामा खस्दा त्यसमा सवार एक जनाको ज्यान गएको छ ।
लु ३० प ४१९३ नम्वरको मोटरसाईकल बुटवल तानसेन सडक खण्डबाट खस्दा तानसेन नगरपालिका–९ मदनपोखराका ३७ बर्षिय गणेश रेग्मीको ज्यान गएको पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणि पाखरेलले जानकारी दिए ।

उनका अनुसार बुटवलबाट आउँदै गरेका रेग्मीले अर्को सवारी साधन बचाउने प्रयास गर्दा मोटरसाईकल खोलामा खसेको थियो । प्रहरीले रेग्मीको शव खोलाबाट बाहिर निकालेको एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D