४ बर्षीय बालकले लाइटर खेलाउंदा घरमा आगलागी

टोपलाल अर्याल
२०७५ मङ्सिर २०, गुल्मी। रेसुङा नपा २ का चुरा बहादुर कुवरको घरमा आगोलागी भएको छ । दिउँसो साढे ३ बजे ४ वर्षिय रिजन कुवरले लाइटर खेलाउदा बिस्तारामा आगो लागेको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । आगोले कुवरको घरमा पुर्णरुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगो नेपाली सेना, नेपाल प्रहरी र रेसुङा नगरपालिकको दमकल र स्थानीयले नियन्त्रणमा ल्याउने गरिरहेका छन । मानवीय क्षती नभए पनि घरमा रहेको केही नगद, खाद्यान्न र अन्य सामग्री नस्त भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ