साउदीमा रहेका शंकर नेपालीले दिए गाउँको बिद्यालयलाई १ लाख रुपैँया सहयोग

कौरव खत्री
गुल्मी, १० कार्तिक । गुल्मी मुसिकोटको एक निम्न माध्यमिक विद्यालयको लागि एक व्यक्तिले एक लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेमा स्थित श्री भगवती निम्न माध्यमिक विद्यालयको लागि सोही मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी शंकर नेपालीले विद्यालयलाई १ लाख १ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

हाल बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा कार्यरत रहेका नेपालीले उक्क्त सहयोग रकम विद्यालयको चन्दादाता सम्मान कार्यक्रमको अवसरमा घोषणा गरेका हुन ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D