gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रोजगारीका लागि भारत गएका बालक सम्पर्कबिहिन

हुमाकान्त पोखरेल
गुल्मी, ०५ वैशाख । रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार भारतको हरियाणा प्रान्तको फरिदाबाद सेक्टर नम्बर १८ बाट हराएको छिमेकी प्रसान्त खनालले जानकारी दिए । घरको आर्थिक अवस्था कमजोर भएपछि उनी रोजगारीका लागि दुई महिनाअघि छिमेकीसँग भारत गएका थिए ।

आर्घाखाँची जिल्लाको खन दहका एकजना आफन्तसँग फरिदाबादमा बस्दै आएका परियार चैत २८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारले जनाएको छ । छोरा हराएपछि खोजि गरी सहयोग गरिदिन परिवारले भारतमा रहनुहुने सबै नेपालीहरुलाई आग्रह गरेका छन् । कसैले फेला पारेमा भारतको लागि प्रसान्तको नम्बर ९७७५९२४७२३ अथवा नेपालको लागि बुबा जिवलाल परियारको नम्बर ९८६३१७४७२४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D