रुपाकोटको भिरबाटोमा टिप्पर दुर्घटना

आज बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत रुपाकोटको भिरबाटो भन्ने स्थानमा टिप्पर दुर्घटना भएको छ । आज बिहिबार बिहानै दुर्घटना भएको हो। टिप्पर बाटोमै ठाडो परेर रहेको छ। दुर्घटनामा मानवीय क्षति नभए पनि अहिले रिडी-रुद्रबेनी-वामिटक्सार अन्तर्गत पर्ने उक्त बाटो अबरुद्ध भएको स्थानीय समाजसेवी चेतन बस्नेतले जनाउनु भयो।

फोटो : चेतन बस्नेतको फ़ेसबुकबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D