२०७६ फाल्गुन २९, १५:१९

गुल्मीका मृगौला पीडित भुजेललाई आमा समुहद्धारा झन्डै २ लाख रुपैँया सहयोग

गुल्मी, फागुन २९ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ का दुवै मृगौला फेल भई जिवनमरणको दोसाँधमा रहनु भएका युगल भुजेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

गुल्मीमा कोरोनाबाट सचेत रहन हस्ताक्षर अभियान

अनिल खत्री २९ फागुन, गुल्मी । बिश्व व्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीमा सचेतना स्वरुप हस्ताक्षर गरिएको छ ।

रुपाकोटको भिरबाटोमा टिप्पर दुर्घटना

आज बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत रुपाकोटको भिरबाटो भन्ने स्थानमा टिप्पर दुर्घटना भएको छ । आज बिहिबार बिहानै दुर्घटना भएको हो। टिप्पर बाटोमै ठाडो परेर रहेको

एच्.आई.भि. संक्रमितलाई हेर्ने धारणा परिवर्तन हुनुपर्नेमा जोड

हुमाकान्त पोखरेल गुल्मी, २९ फागुन । गुल्मीमा एच्.आई.भि. संक्रमितहरुको भेला सम्पन्न भएको छ । हाम्रो जिवन प्लसको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भेला

मृगौला पीडित भुजेललाई गुल्मीका होटल व्यवसायीहरुद्वारा ५ हजार रुपैँया सहयोग

गुल्मी, फागुन २८ । जिल्लाका फुटबल खेलाडी युगल भुजेललाई होटल व्यवसायी मञ्च गुल्मीले आर्थिक सहयोग प्रदान गरेको छ । दुवै मृगौला फेल भई उपचार गराइ

परिवारले नै साङ्लाले बाँधेर राखेका एक युवा: राती पनी घर बाहिरै, उपचार गराउँदा सबै सम्पत्ती सकियो

सागर भण्डारी गुल्मी, फाल्गुण २८ । शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा