gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

राती सवा २ बजे गुल्मी सहित देशका बिभिन्न स्थानमा पुन: भुकम्पको धक्का महशुस

सन्जु काउछा
गुल्मी, कार्तिक २३ । कार्तिक २३ गते बुधवार राती २ बजेर १२ मिनेटमा गुल्मी सहित देशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुन्ज केन्द्र बिन्दु बनाएर बुधवार राती २ बजेर १२ मिनेट जाँदा ६.६ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघी सोही केन्द्रबिन्दु बनाएर केही घण्टा पहिले अर्थात मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा ५.७ रेक्टर र १० बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरको भुकम्म गएको थियो ।

भुकम्पको धक्का गुल्मी सहित देशका बिभिन्न स्थानहरु र भारतमा समेत महशुस गरिएको ट्विटर लगायतका सामाजिक सन्जालहरुमा जनाईएको छ । भूकम्पले कहाँ कहाँ कती क्षती पुर्यायो वा कुनै भौतिक क्षति पुर्याएको-नपुर्याएको विवरण भने प्राप्त भैसकेको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D