२०७९ कार्तिक २३, ०३:०३

राती सवा २ बजे गुल्मी सहित देशका बिभिन्न स्थानमा पुन: भुकम्पको धक्का महशुस

सन्जु काउछागुल्मी, कार्तिक २३ । कार्तिक २३ गते बुधवार राती २ बजेर १२ मिनेटमा गुल्मी सहित देशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।