मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २६ पौष । अर्घाखाँचिमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाईकल ओरालोमा अनियन्त्रित पल्टेको थियो । दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका २ का २३ बर्षिया भरत पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार भएको दुर्घटनामा घाइते भएका पौडेललाई साझँ नै उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो । तर उपचारको क्रममा साझँ आठ बजे उनको ज्यान गएको असई विष्णु खनालले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D