gulminews logo
शुक्रबार, २०८० चैत्र १६

माल्टामा गुल्मी सेवा समाज गठन, अध्यक्षमा अशोक गिरी

अनिल खत्री
गुल्मी, असार २२ । युरोपेली मुलुक माल्टामा रहेका गुल्मेलीहरूको भेलाले गुल्मी सेवा समाज माल्टा गठन गरेको छ। लामो समयदेखि बैदेशिक रोजगारीको शिलसिलामा माल्टामा रहेका गुल्मेलीहरुको भेलाले अशोक गिरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

यहि असार १५ गतेको दिन भएको भेलापछि गठित समितीको उपाध्यक्षमा दिपक भण्डारी, उपाध्यक्ष शंकर भण्डारी, महिला उपाध्यक्ष सविता ज्ञवाली, सचिव राम प्रसाद भण्डारी, सह-सचिव हरि खरेल, कोषाध्यक्ष अर्जुन कनौजे र सह-कोषाध्यक्षमा दिपक गौतम चयन भएका छन ।
त्यस्तै, सदस्यहरूमा अन्जु गौतम,लालु गिरी, शुशिल खत्री, युवराज भट्टराई खिमानन्द खरेल, प्रकाश थापा, श्रीराम अर्याल, केशव भण्डारी रहेका छ्न।

त्यस्तै, राजु अर्यालको संयोजक्तवमा सल्लाहकार समिती समेत गठन गरिएको छ। जस्को सदस्यहरुमा बिष्णु गौतम, रेमलाल खरेल, भुवन अर्याल, तोय नारायण पङ्गेनी रहेका छन ।

कार्यक्रममा रेमलाल खनाल, सन्देश केसी तथा महिला तर्फबाट सविता ज्ञवाली भण्डारीले सुभकामना मन्तव्य राखेका थिए । माल्टामा बिगत लामो समयदेखि बसोबास गर्दै आएका गुल्मेली बाबू अर्यालले उक्त समितीलाई सफल कार्यकालको सुभकामना दिएका थिए ।

उक्त कार्यक्रमको संचालन युवा समाजसेवी तथा व्यवसायी भुवन अर्यालले गरेका थिए।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D