मजुवा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनिल खत्री
५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गाडी चालक गुल्मी दरवार निवासी २५ वर्षिय मिनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

ट्याक्टर आइतवार दिउँसो वामीटक्सारबाट मजुवा तर्फ जाँदै गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D