gulminews logo
शनिबार, २०८१ बैशाख ८

भारतमा सडक दुर्घटनामा परी गुल्मीका पोख्रेलको निधन

गुल्मीन्युज
नयाँ दिल्ली, बैशाख २९ । भारतमा सडक दुर्घटना परी गुल्मीका एक युवाको मृत्‍यु भएको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ८ तुराङ स्वाँरा स्थाई घर भई भारतमा बस्दै आएका शालिकराम पोख्रेलको मोटरसाईकल दुर्घटनामा मृत्‍यु भएको हो ।

यो पनि पढ्नुस्: कोरानाले लियो गुल्मीका ढकालको ज्यान

भारतको बैङ्लोर स्थित बेलुन्दुरमा तरकारी किन्न जाने क्रममा मोटरसाईकलमा सवार पोख्रेल दुर्घटनामा परेका थिए । दुर्घटना परेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा स्थानिय अस्पातलमा गत शनिबार मृत्‍यु भएको पारिवारिक श्रोतले गुल्मीन्युज डट कमलाई जानकारी दिएको छ ।

सुमन पनि भनेर चिनिने शालिकराम पोख्रेलको ३३ बर्षको अल्पायुमै ज्यान गएको हो । उनको बैङ्लोरमै दाहसंस्कार गरिएको छ । मृतक पोख्रेलको श्रीमती सहित २ छोराहरु रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D