gulminews logo
मंगलवार, २०८१ बैशाख २५

ब्रेकिङ न्युज: गुल्मीमा पिकअप जिप दुर्घटना हुँदा १ को मृत्यु ३ गम्भीर घाइते

अनिष पन्थी
गुल्मी, माघ ०७ । गुल्मीको मुसिकोट नगरपालिकामा पिकअप जिप दुर्घटना हुँदा १ जनाको को मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ ददल्का भन्ने स्थानमा दुर्घटना हुदा मुसिकोट नगरपालिकाका स्थानीय ५५ बर्षिय काले कामिको मृत्यु भएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिए।

मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गारेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउसो दुर्घटना भएको ट्राफिक थापाले बताए।

जिपमा सबार ७ जना मध्य १ को मृत्यु ,चालक सहित ३ जना गम्बिर घाईते भएको साथै ३ जनाको अबस्था सामान्य रहेको बताईएको छ ।

बर्षाका कारण सडक चिप्लो भएका कारण जिप सडक करिब ४० मिटर तल खसेको ट्राफिक प्रहरी थापाले जानकारि दिए।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D