gulminews logo
बुधबार, २०८१ बैशाख १९

बिबिध साँस्कृतिक कार्यक्रम सहित गुल्मी सेवा समाज युएईको अधिबेशन हुँदै, प्रवेश नि:शुल्क

राज भण्डारी
युएई, जुन ०३ । गुल्मी सेवा समाज युएईको चौथो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । गुल्मी जिल्लाबाट रोजगारि, ब्यवसाय वा अन्य बिबिध सिलसिलामा युएईमा रहेका सम्पुर्ण गुल्मेलीहरु संस्था गुल्मी सेवा समाजको चौथो अधिबेशन आगामी जुन २१ तारिखमा सम्पन्न हुँदैछ ।

प्रवासमा रहेर पनि गुल्मेली गुल्मेली एक भई गरिब असायहरुलाई आवश्यक परेको बेला सहयोग गर्ने उद्देश्यले स्थापित सँस्था गुल्मी सेवा समाजको लामो समय सम्म नयाँ कार्यसमिती चयन हुन सकिरहेको थिएन ।

अधिवेशन २१ जुनको दिन दिउँसो २ बजे देखी देरा दुबई स्थित फ्लोरा क्रिक होटलमा बिबिध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न हुन लागेको संस्थाका महासचिव रुद्र पुरुषले एक बिज्ञपति निकाल्दै जानकारी दिनुभएको छ ।

सँस्थाका अध्यक्ष लक्ष्मण अर्यालले युएईमा छरियर रहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई कार्यक्रममा उपस्थित भै संस्थामा आबद्ध भईदिन अनुरोध गर्नुभएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D