बाढीपीडितको सहयोगका लागि यूएईमा गुल्मेली तीज

यूएई, भदौ ५ । हरितालिका तीजको अवसरमा गुल्मी सेवा समाज यूएईले “तीज बिशेष २०७४” सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। २५ अगष्ट(भदौ ९ गते शुक्रबार)मा अबुधावीको अलफर्गल हलमा हुने कार्यक्रमको तयारी पुरा भएको गुल्मी सेवा समाज यूएईका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमको आकर्षणको रूपमा बरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायिका शिवा आले, सीता राना, डान्सर बिना थापा साथै उदित नारायणको मयुर नाच समेत रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । कार्यक्रमबाट संकलन भएको रहम बाढीपीडितका लागि सहयोग गरिने अध्यक्ष अर्यालको भनाई छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D