gulminews logo
बुधबार, २०८१ बैशाख १२

फेन्सी पसलमा आगलागी हुँदा ३२ लाखको क्षती

गुल्मी । मुसिकोट नगरपालिका ७ वामीबजारस्थित क्षेत्रबहादुर रायमाझीको घरमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट रायमाझीको घरमा रहेको सौकात अलीका फेन्सी पसल जलेको छ ।

आगो बिजुलीको तार सर्ट भएर लागेको प्रहरीचौकी वामीमा हवल्दार सोमप्रसाद पाठकले बताए । मध्येरातमा लागेको आगो बासिन्दा र प्रहरीले ३ घण्टाको प्रयासमा निभाएका थिए । आगो नियन्त्रणमा आएको थियो ।

फेन्सी संचालक अलीले आगलागीबाट ३२ लाख रुपैयाँ बराबरको सामान जलेको दाबी गरेका छन् । तर प्रहरीले भने क्षतिको बितरण एकीन हुन बाँकी रहेको जनाएको छ । -जनता समाचारबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D