gulminews logo
बुधबार, २०८१ बैशाख १९

पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठीत, गुल्मी समाज गठन

गुल्मीन्युज
लिस्बन, २८ मे । युरोपेली मुलुक पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठित भएका छन् । जागिर, अध्ययन, ब्यापार-ब्यवसाय वा अन्य बिभिन्न सिलसिलामा पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठित भएका हुन् ।

पोर्तुगलको अलेन्तेजो क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरु को ओदिमेराको मालभादोमा भएको भेलाले गुल्मी समाज अलेन्तेजो क्षेत्रीय मालभादो पोर्चुगल पनि गठन गरिएको छ ।

प्रेम राहाडी मगरको अध्यक्षतामा गठन भएको ११ सदस्यीय कमिटीमा वरिष्ठ उपाध्यक्ष टिका राना, उपाध्यक्षमा ओमलाल तिमल्सिना, सचिब दुर्गा के.सि., सह–सचिवमा रामहरी गिरी र कोषाध्यक्ष नबराज शाह रहेका छन् । एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समाजको प्रभाक्तामा केशव अर्याललाई मनोनित गरिएको छ भने सदस्यहरुमा राम लम्साल, हेम बहादुर रायमाझी, रमेश खरेल र बिस्नु प्रसाद ज्ञवालीलाई चयन गरिएको छ ।

समाजको सल्लाहकारहरुमा एनआरनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलर गैरे, एनआरएनए पोर्चुगल अलेन्ते जो क्षेत्रीयका अध्यक्ष शिव वाग्ले प्रकाश देवकोटा र काशिवन सन्यासी रहेका छन् । कार्यक्रममा पोर्चुगलमै रहेका कलाकार जे.बि ओलीले सांगितिक प्रस्तुति दिएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D