पोर्चुगलमा नेपाली युवाको मृत्यु

लिस्बन, चैत २६ । पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । स्याङ्जा नगरपालिका बाडखोला घर भई पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आएका विदुर रेग्मीको अप्रिल ६ मा २९ वर्षको उमेरमै मृत्यु भएको हो ।

बाटोमा हिड्दा हिड्दै लिस्बनको अल्कान्त्रामा हृदयघातका कारण लडेका रेग्मीलाई बटुवाले देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । तत्कालै एम्बुलेन्ससहित डाक्टर त्यहाँ आएपनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

उनको शव नेपाल पठाउन निकै खर्चिलो हुने भएकोले गैरआवासीय नेपाली संघ पोर्चुगल र विभिन्न संघसंस्थाको पहलमा पोर्चुगलका नेपालीबाट सहयोग रकम संकलन थालिएको बताइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D