gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

पोर्चुगलमा नेपाली झण्डा फहरादै तिहार बिशेष कार्यक्रम

२५ अक्टोबर, पोर्चुगल । गैर आबासिय नेपाली संघ पोर्चुगले पहिलो पटक बिहार बिशेष कार्यक्रम गरेका छन् । लिस्बोन भन्दा बाहिर आफ्नो देसको भाषा संस्कृति जगेर्ना साथै पर्यटन प्रर्वर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा बिशेष सहयोगी जीरामुन्दो, ताइपा (पोर्तुगिस सामाजिक संस्था),ओदिमेरा नगरपालिका र सह(आयोजक क्षेत्रीय समिति अलेन्तेजो र सान्तोतोनियो नेपाली समाज ,द्वारा पहिलोपटक दसै तिहार पन्चेबाजा सहित देउसि भैलो खेल्दै सान्ततोनियो बजार परिक्रमा गरि मनाएका थिए । रास्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान युरोपका सांस्कृतिक कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

कार्यक्रममा भगवान भुजेल, कला पङगेनी, अमृतकुमार को प्रस्तुति रहेकोे थियो । कार्यक्रमा सेल रोटी फलफुल नेपाली परिकार को ब्यबस्था गरियको थियो । नेपाली हरुको महान पर्व तिहारको नेपाल भ्रमण वर्ष २०२० को बिशेष भिडियो बनाइ प्रोजेक्टर प्रबिधी मार्फत प्रस्ुत गरिएको थियो ।

कार्यक्रममा अलेन्तेजोन बेझ जिल्लाको ओदिमेरा नागरपालिका सान्तोतोनियामा भयको सहभागिता थियो । कार्यक्रममा नेपालीहरुले तिहार बिशेष प्रस्तुतिहरु सहित रमाएकोे एनआरएनए का अध्यक्ष तिलक प्रसाद गैरेले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D