पाल्पामा मोटरसाइकल र बस ठोक्किँदा गुल्मीका भण्डारी सहित दुईजना गम्भीर घाइते

पाल्पा, साउन ०५ । पाल्पामा मोटरसाइकल र बस ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

तानसेन नगरपालिका ८ भालेबासमा पोखराबाट बुटवल जार्दै गरेको ग १ ख ५५२६ नम्वरको बससँग विपरित दिशाबाट आउदै गरेको लु १२ प ४७७९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुईजना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा मोटरसाईकलमा सवार पाल्पा बगनासकाली गाउँपालिका ३ का २३ बर्षीय सुजन न्यौपाने र गुल्मी सत्यवती गाउँपालिका ६ का १८ वर्षीय कपिल भण्डारी रहेको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवास उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D