gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

नेपाली प्रवासी संघद्धारा भारतको पानीपतमा सोमवार तीज महोत्सव हुने

कौरव खत्री
गुल्मी १५ भदौ । प्रवासी नेपाली संघ प्रगतिशील नगर महिला विभाग पानीपत ९ हरियाणा, भारतको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा २०७६ सालको तीज महोत्सव भोलि अर्थात सोमबार भारतको पानिपत स्थित कमेटी हल मोडल टाउनमा हुने भएको छ ।

विभिन्न चार्डपर्वहरुमा विशेष कार्यक्रम गर्दै आइरहेको प्रवासी नेपाली संघ भारतले यस वर्षको तीज महोत्सवमा नेपालबाट नेपाली चलचित्रकी नायिका नितु कोईराला, गायिका एवं सन्चारकर्मी मीनु बिसी, गायक एवं मोडेल बिष्णु बराल लगायतको सांगीतिक प्रस्तुती रहने त्यहाबाट सन्चारकर्मी मीनु बिसीले जानकारी दिइन ।

कार्यक्रम सोमबार विहान १० बजे देखी शुरु हुने तीजी महोत्सव साँझ ६ बजेसम्म चल्ने गायिका एवं सन्चारकर्मी बीसीले जानकारी दिइन ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D