gulminews logo
मंगलवार, २०८० चैत्र ६

नेपाली चेली सावित्राको इजरायलमा मृत्‍यु

इजरायल, ११ फागुन । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात मृत्यु भएको छ ।

बैदेशिक रोजगारका क्रममा इजरायलमा कार्यरत साबित्रा घिमीरेको सोमबार निधन भएको हो । साबित्राको ब्रेन ह्यामरेजका कारण निधन भएको बताइएको छ ।

साबित्राको नेपालमा स्थायी घर झापा हो । झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेकी साहित्यकार घिमीरेको अकस्मात मृत्युले इजरायलबासी नेपालीहरुको शोकमा परेको भन्दै इजरायलबाट अन्तराष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बि.बि तामाङले दुःख व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D