दाउरा काट्ने क्रममा भिरबाट लडेर बृद्धको मृत्यु

अनिल खत्री
गुल्मी, ३ चैत, । गुल्मीमा भिरबाट लडेर बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

घर्ति आइतवार दिउँसो सोहि स्थानकै स्यालि भन्ने खरबारिमा दाउरा काटेर घरमा फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर्तिको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइदै रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D