gulminews logo
मंगलवार, २०८० चैत्र ६

थप १६ जना सहित गुल्मीमा नयाँ कोरोना संक्रमितको सख्या ५५ पुग्यो, ४ जनाको मृत्‍यु

सन्तोष महतारा
गुल्मी, १३ बैशाख । गुल्मीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण गुल्मीमा आज मात्र थप १६ जनामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आचार्यले जानकारी दिए । यो सँगै दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरस गुल्मीका ५५ जनामा पुष्टी भएको छ ।

जसमध्ये १६ जनामा एन्टिजोन परिक्षणमा पोजेटिभ देखिएको छ । बाँकी ३९ जनामा पिसीआर पोजेटिभ देखिएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरसका कारण गुल्मीमा ४ जनाको ज्यान गइसकेको छ । गुल्मीमा अहिले कोरोना भाइरसको पिसीआर चेक हुदैन । कर्मचारीलाई तलब नदिई प्रयोगशाला बन्द अवस्थामा रहेको छ । पिसीआर चेकका लागि स्वाब बुटवल पठाउनुपर्ने बाध्यता रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D