Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
थप १६ जना सहित गुल्मीमा नयाँ कोरोना संक्रमितको सख्या ५५ पुग्यो, ४ जनाको मृत्‍यु - Gulminews

थप १६ जना सहित गुल्मीमा नयाँ कोरोना संक्रमितको सख्या ५५ पुग्यो, ४ जनाको मृत्‍यु

सन्तोष महतारा
गुल्मी, १३ बैशाख । गुल्मीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण गुल्मीमा आज मात्र थप १६ जनामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आचार्यले जानकारी दिए । यो सँगै दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरस गुल्मीका ५५ जनामा पुष्टी भएको छ ।

जसमध्ये १६ जनामा एन्टिजोन परिक्षणमा पोजेटिभ देखिएको छ । बाँकी ३९ जनामा पिसीआर पोजेटिभ देखिएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरसका कारण गुल्मीमा ४ जनाको ज्यान गइसकेको छ । गुल्मीमा अहिले कोरोना भाइरसको पिसीआर चेक हुदैन । कर्मचारीलाई तलब नदिई प्रयोगशाला बन्द अवस्थामा रहेको छ । पिसीआर चेकका लागि स्वाब बुटवल पठाउनुपर्ने बाध्यता रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D