gulminews logo
बुधबार, २०८१ बैशाख १२

तिनाउमा कार खस्दा गुल्मीका अर्याल गम्भीर घाइते

पाल्पा, जेठ ३० । गुल्मीका अर्याल सवार कार सिद्दबाबा क्षेत्रबाट तिनाउमा खसेको छ । बुटवलबाट आउॅदै गरेको कार सिद्दार्थ राजमार्गको सिद्दबाबा क्षेत्रबाट तिनाउमा खस्दा गुल्मीका एकजना गम्भिर घाइते भएका छन् ।

लु १ ज ४०९३ नम्बरको भाडाको कार तिनाउ नदीमा खसेको हो । घाइते गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्यालको प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीका अनुसार दुर्घटनाग्रस्त कार सडकबाट २०० मीटर तल तिनाउ खोलामा खसेको छ । थप बिबरण आउन बाकी छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D