ट्याक्टर दुर्घटना सहचालक गम्भीर घाईते, चालक फरार

ईन्द्र थापा मगर
बाग्लुङ, असार १५ । म्याग्दी जिल्लाको बेनी नगरपालिका ५ पुलाचौरमा ट्याक्टर दुर्घटना हुदाँ सहचालक गम्भीर घाईते भएका छन ।

निर्माण साम्रागी बोक्न प्रयोग हुने ग १ त ५१८४ ट्याक्टर दुर्घटनामा बागलुङ जिल्ला दमेकका हिरा बहादुर परियार घाईते भएका हुन ।

घाईतेलाई स्थानीय बासीले उद्धार गरी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पतालमा पुराईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक प्रकाश कुमाल फरार छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ