gulminews logo
शनिबार, २०८१ बैशाख १५

हटियामा ट्याक्सी दुर्घटना, ६ घाईते

प्रेम सुनार
माघ ५ , गुल्मी । आज विहान पौने आठ बजेको समयमा छिमेकी जिल्ला बाग्लुुको गलकोटको हटियामा गलकोट यातयात प्रालिबाट सञ्चाललित ध १ ज ५१७ नम्बरको ट्याक्सी दुर्घटना भएको छ ।

हटिया बजार देखि गलकोट नगरपालिका वाड नम्बर ४ खरुवा जादै गर्दा हटियाको बतासेडाडाँ भन्ने ठाउमा दुर्घटना हुदाँ चालक सहित ६ जना यात्रु घाईते भएका छन । चालक बाहेक अन्यलाई पोखरा रिफर गरिने आरोग्य अस्पतालका डाक्टर टंक चालिसेले बताएका छन् । ।

ट्याक्सीमा हटियाका ५८ बर्षिय ईश्वर गौतम, उनका ज्वाई बरेङ गाउपालिकाका ३७ बर्षिय मिलन पौडेल, ११ बर्षिय बिजय पौडेल, ७ बर्षिय सुगम पौडेल र २९ बर्षिय गौतमी छोरी भगवती पौडेल रहेका छन् । भगवती गौतम र ईश्वर गौतमलाई टाउकोमा चोट लागेको छ । भगवती गौतम गम्भिर घाईते भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D