जापानमा गुल्मी आँपचौर सेवा समितीको पाँचौ अधिवेशन हुदै

टोकियो । गुल्मी जिल्लाको आँपचौरबाट जापानमा वसोवास गदै आउनु भएको नेपालीहरूको संस्था गुल्मी आँपचौर सेवा समितीको पाँचौ अधिवेशन आगामी जनवरी एक तारिकका दिन हुने भएको छ।

अध्यक्ष महेन्द्र अधिकारीका अनुसार अँग्रेजी नयाँ वर्षको अवसर पारेर सिनवासी स्थित ग्राण्ड दार्जिलिङ रेष्टुरेन्टमा पाँचौ अधिवेशन साथै नयाँवर्ष शुभकामना कार्यक्रम समेत राखिएको छ।

कार्यक्रममा सहभागिताका लागि गुल्मी मुसिकोट नगरपालिका आँपचौरबाट जापानमा रहनुहुने ऑंपचौरे दाजुभाई,दिदिबहिनीहरु तथा आँपचौर सेवा समिति जापानका संस्थापक,वर्तमान तथा पूर्व सल्लाकारहरु सम्पुर्ण सबैमा उपस्थित लागि हार्दिक गरेको छ । कार्यक्रम अपरान्ह चार बजेबाट सुरू हुनेछ । -नेपाल जापान डट कमबाट

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D