ग्वादिमा जिप दुर्घटना

रिडि, माघ ९ । बुटवल बाट रिमुवा तर्फ जाँदै गरेको लु १ ख ३२५३ नम्बरको जिप रुरु गापा वडा न २ ग्वादीको दारेगौंडामा हिजो साँझ दुर्घटना भएको छ। सडकमै दुर्घटना भएका कारण कोहि पनि यात्रु घाइते भएका छैनन। जिप ब्रेक फेल भइ दुर्घटना भएको बताइएको छ। गत वर्ष पनि यसै स्थानमा जिप दुर्घटना भएको थियो । -रुरुनेटवर्कबाट
ruru jeep crash

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ