Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मेली समाज - भारत गठन, अध्यक्षमा कार्की - Gulminews

गुल्मेली समाज – भारत गठन, अध्यक्षमा कार्की

देबेन्द्र केसी
नयाँ दिल्ली, मार्च १० । गुल्मीबाट भारतमा आई बिभिन्न पेशा मा संङ्लग्न काँग्रेस कार्यकर्ता हरुलाई ऐक्यबद्ध गर्ने उद्देश्यले नयाँ दिल्ली मा एक कार्यक्रमका बिच गुल्मेली समाज भारत को घोषणा गरिएको छ ।

६ मार्च का दिन समाजसेवी टिका बहादुर कार्कीको अध्यक्षतामा र सुनीता जि सी कुंवरको पहलमा नयाँ दिल्ली स्थित सरोजिनी नगर साउथ इंडियन समाज राममण्डपको प्राङ्गणमा १६ जना कार्य समिति सहितको टिम गठन गरिएको छ। कार्यक्रममा बोल्दै नव अध्यक्ष कार्कीले भारत मा छरिएर रहेका गुल्मेली काङ्ग्रेसजनलाई सु-सुचित तथा ऐक्यबद्ध गर्ने औल्याउनु भयो।

‘भारतमा टिम गठन भएकोमा हामी उत्साहित छौं , छिट्टै आधिकारिकता प्रदान गर्छौँ ‘टेलिफोन बार्तामा गुल्मी काँग्रेसका सचिव जगदिश भट्टराईले भन्नुभयो। घोषणा कार्यक्रमको अध्यक्षता टिका बहादुर कार्की ले र संन्चालन मुकुन्द पौड्याल ले गर्नुभएको थियो।

नवनियुक्त टिम यस्तो छ

१)अध्यक्ष-टिका बहादुर कार्की(कालीगण्डकी गाउँपालिका)
२)उपाध्यक्ष-सुनिता जिसी कुवंर(ईस्मा गाउँपालिका)
३)सचिव-मुकुन्द पौड्याल(कालीगण्डकी गाउँपालिका)
४)सह-सचिव-नरहरी घिमिरे(मुसीकोट नगरपलिका)
५)कोषाध्यक्ष-सिता भण्डारी(ईस्मा गाउँपालिका)
६)सह-कोषाध्यक्ष-जीवन पौड्याल (कालीगण्डकी गाउँपालिका)
७)संगठन सचिव-गंगा बहादुर राना(क्षत्रकोट गाउँपालिका)
८)व्यवस्थापन सचिव-गुंजवान विश्वकर्मा(ईस्मा गाउँपालिका)
९)सल्लाहकार-दुर्गा भण्डारी(ईस्मा गाउँपालिका)
सदस्यहरू
१०)बाबुराम खनाल(ईस्मा गाउँपालिका )
११)कमल पौड्याल(कालीगण्डकी गाउँपालिका)
१२)बाबुराम अधिकारी(ईस्मा गाउँपालिका)
१३)रामचन्द्र अधिकारी(ईस्मा गाउँपालिका)
१४)सरस्वती भण्डारी(ईस्मा गाउँपालिका)
१५)लक्ष्मी घिमिरे(मुसीकोट नगरपलिका)
१६)लक्ष्मी भण्डारी(ईस्मा गाउँपालिका)

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D