Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मेली समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन - Gulminews

गुल्मेली समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

सुरज भट्टराई
गुल्मी, कार्तिक ०७ । गुल्मेली समाज जापानको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । महाधिबेशनबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षद्वयमा रामु ढकाल र बावुराम खरालका साथै मुक्तीराम खरेलका चयन भएका छन् । समाजको कोषाध्यक्षमा जीतेन्द्र के.सीका साथै सचिवमा नेत्र पान्डेय, वावु पोखरेल एवं महासचीवमा संगीता कुंवर लगायत सदस्य कुल केसी, दीपेन्द्र केसी, निर्मल ढकाल लगायत निर्वाचित भएका छन् ।

को हुन महेन्द्र कुमार अधिकारी ?

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ स्थाई घर भएका अधिकारी लामी समय देखी जापानमा बसोबास गर्दै आएका छन् । २०४१ सालमा जन्मिएका उनी बिभिन्न सामाजिक किर्याकलापमा संलग्न रहँदै आएका छन् । उनी जापानमा रहेर आफ्नै ब्याबसाय सन्चालन सँगसँगै बिभिन्न सामाजिक सँस्थाहरुमा पनि आबद्द रहेर काम गर्दै आएका छन् ।

एनआरएनए जापानका सल्लाहकार समेत रहेका अधिकारी आँपचौर सेवा समिती जापानका निबर्तमान अध्यक्ष, गुल्मेली समाज जापानको निवर्तमान महासचिवमा रहेर काम गरिसकेका छन् । समाजको अध्यक्षमा निर्वाचित भए लगत्तै गुल्मीन्युजसँगको संक्षिप्त कुराकानीमा आफु पवित्र संस्थामा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । उनले आफुलाई अध्यक्षमा चयन गर्न सहयोग पुर्‍याउने संस्थाका सबै सदस्यलाई धन्यबाद समेत प्रकट गरे ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D