gulminews logo
बुधबार, २०८१ जेष्ठ ९

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गान्धी

कौरव खत्री
गुल्मी, ३१ असार । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तेश्रो अधिवेशन क्याम्वरओयल अष्ट्रेलियामा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको अधिवेशनले गान्धी प्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया समितिको पूर्नगठन गरिएको छ ।समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, सचिवमा प्रकाश अर्याल, सहसचिवमा बर्षा भण्डारी र कोषाध्यक्षमा राजन पोखरेल रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा रमेश अर्याल, रामहरि सापकोटा, दिनेश काफ्ले, माधव खरेल, रामचन्द्र पोखरेल र नविन भण्डारी रहेका छन् ।

साथै सोहि अधिवेशनले सल्लाहकार समितिको समेत पूर्नगठन गरेको छ । सल्लाहकार समितिहरुमा भिमलाल सापकोटा, लालसिंह खत्री, जनकराज गौतम, मणिरत्न सापकोटा, लक्षमण सापकोटा, शिवलाल सापकोटा, सन्देश पन्थ र नारायण चालिसे रहेका छन् ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान अध्यक्ष मणिरत्न सापकोटाको अध्यक्षता तथा एनआरएनए अष्टेलियाका अध्यक्ष केशव कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा महेन्द्र आदर्श माध्यमिक विद्यालय गुल्मीका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रमको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान सचिव गान्धी प्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा नेपालका विभिन्न स्थानबाट अष्ट्रेलियामा रहेका नेपालीहरुको सहभागिता रहेको आयोजकले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D