gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी समाजले अष्ट्रेलियामा ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई सहयोग जुटाउँदै

कौरव खत्री
बागलुङ, २४ भाद्र । बागलुङ ढोरपाटनका बाढी तथा पहिरो पीडितहरुलाई सहयोग गर्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आर्थिक सहयोग संकलन गरिरहेको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले बागलुङ ढोरपाटनका बाढी पहिरो पीडित घरपरिवारलाई सहयोग गर्ने उद्देश्य अनुरुप अष्ट्रेलियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

साथै गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष भट्टराईले भने अभियान मार्फत आर्थिक संकलन जुट्ने क्रम जारी रहेको हुदा बाढी र पहिरो पिडितहरुका लागि आफूसक्दो सहयोग गरिदिन आग्रह समेत गरे ।

गत हप्ताको बुधवार राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पु¥याएको थियो ।

ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पु¥याएको छ भने बाढी पहिरोले विद्यालय,विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पु¥याएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D